हिमाली जडीबुटी संरक्षण र दिगो संकलन सम्बन्धी तालिम संचालन
बाजुरा— हिमाली जडीबुटीको संरक्षण तथा दिगो व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बाजुरामा ‘दिगो वन व्यवस्थापन तथा जडीबुटीहरूको दिगो संकलन सम्बन्धी तालिम’ सुरु भएको छ । युके इन्टरनेश्नल डेभलपमेन्टद्वारा डार्विन इनिसियटिभ मार्फत वित्तपोषित कार्यक्रम फेकोफन बाजुरा र एन्साब नेपालको संयुक्त आयोजनामा भएको हो । तालिममा वन व्यवस्थापन, गैरकाष्ठ बन–उत्पादनको दिगो संकलन, व्यापारिक सम्भावना तथा जडीबुटी संरक्षणका प्रविधि […]