सुदूरपश्चिमका बाजुरा लगायत तीन जिल्लामा वर्षा, पहिरो र आकस्मिक बहावको जोखिम
सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरा जिल्लामा पहिरो र आकस्मिक बहावको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती क्षेत्र र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको जनाएको हो। विभागले ती क्षेत्रमा आगामी समयमा थप […]