बुढिगंगाको कार्कितोला र जयबागेश्वरिमा निशुल्क पशु शिविर
बाजुरा– बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ९ कार्कितोला र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयबागेश्वरीमा एकदिने निस्शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय,भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको प्राबिधिक सहयोग तथा गिफ्ट बाजुराको आयोजनामा सो एक दिने पशु स्वस्थ्य शिविर संचालन गरिएको हो। शिविरमा गाई,गोरु,भैंसी […]