सामुदायिक वनको लेखा–व्यवस्थापन र लैङ्गिक समानता सम्बन्धी २ दिने तालिम सम्पन्न
बाजुरा— सामुदायिक वन उपभाेक्ता समूहका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “सामुदायिक वनको लेखा–अभिलेख व्यवस्थापन तथा लैङ्गिक समानता–समावेशीकरण” सम्बन्धी २ दिने तालिम काेल्टीमा सम्पन्न भएको छ। दुइ दिनसम्म सञ्चालित तालिममा महिला तथा पुरुष गरि ३१ जना सहभागीहरूको सक्रिय उपस्थिति रहेको थियो। १५ र १६ गते संचतलन गरिएकाे तालिममा लेखा सञ्चालन, अभिलेख व्यवस्थापन, वित्तीय पारदर्शिता, […]