शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खा गा पा १६०० मत गणना हुँदा काँग्रेसकाे अग्रता कायमै

स्वामीकार्तिक खा गा पा १६०० मत गणना हुँदा काँग्रेसकाे अग्रता कायमै

  • शनिबार, बैशाख ३१, २०७९
स्वामीकार्तिक खा गा पा १६०० मत गणना हुँदा काँग्रेसकाे अग्रता कायमै

स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । जसमा १६०० मत गणना अनुसार

नेपाली काँग्रेस
अध्यक्ष: ७०३
उपाध्यक्ष: ४४९
समाजवादी /माओवादी
अध्यक्ष: ४५१
उपाध्यक्ष: ४३६
नेकपा एमाले
अध्यक्ष: ३६१
उपाध्यक्ष: ५१३

चर्चामा

सम्बन्धित समाचार