गलज (नेता भएर के गर्नु)
समाज अझै अशिक्षित छ,बिद्यालय भएर के गर्नु। १ परिवर्तन हुदै हुदैन त,भ्रष्टचारी नेता भएर के गर्नु।२ शिक्षा,स्वास्थ्य,सञ्चार,राेजगारीमा अप्डेड हुदैन त चुनावमा लाेभ लाग्दाे थाेत्राे,भाषण छरेर के गर्नु।3 सुत्केरी छटपटिदै मर्छे,बिरामीले राम्राे उपचार पाउदैन दक्ष डाक्टर र अाैषधी बिनाकाे अस्पताल भएर के गर्नु।४ गरिब ,सर्वहारा नाङ्गाे खुट्टा कच्चि बाटाे हिडेरहेकै छन् धनिकाे लागि गाडि,प्लेन,हेलिकप्टर चलेर के […]