बालकुमार क्षेत्रीकाे साइनो
साइनो-१ बढे भ्रष्ट र जाली, क्रान्तिकारीको भाषण, प्रतिक्रान्तिकारीको ताली । २. बेदनाको लहर, एम् सी सी ठूलो जहर झन्झन् बढ्यो कालो कहर। ३. साइनो- खादा अविर माला, छोरी मैयाँ ज्वाइँ साला, राष्ट्र समृद्धि कता जाला ? ४. साइनो- गजव लाजनिती, द्रव्यकै छ चलखेल, जहाँ गुलियो मख्खी भुन् भुन् ५. मस्त छ लोकतन्त्र, कुरा मिले चाटाचाट, […]