कमलाका ६ साइनो

  • आइतवार, साउन ३१, २०७८
कमलाका ६ साइनो

 

१.कोरोनाको कहर
दिन रात यो बढेको
बिषाणु शिखर चढेको!
२.कस्लाई दरकार?
आ-आफुमै टकराव
अलमल्लमा सरकार !
३.बिकासका बजेट
चड्यो क्यारे लौ रकेट
हुटिट्याउ सरक देख्ला?
४.रास्ट्र रक्षा खातिर
लौ उठ युवा जमात
दोषीको कठालो समात।
५.दम्भ शुम्भ निशुम्भ
द्वन्द बढ्यो गर बन्द
भुसको आगो चल्यो गन्ध!
६.मौद्रिक नीति आयो
चुनौती प्रबिधी बिधि
अर्थतन्त्र परिचालन!

चर्चामा

सम्बन्धित समाचार