जस बहादुर रावलका १२ मुक्तक
१.मुक्तक, काँ हाल्नु सिन्दुर पनि शिर नभयापछि नदी,छाल कसरी हान्छ तिर नभयापछि। तिम्राे मेराे प्रेम सम्बन्ध के भाे?अायाे गयाे, क्यै थाहा महिना मङ्सिर नभयापछि।। २.मुक्तक, हेर मेरि मनकी रानी तिमी सँगै भैदिए ! दु’ख पीडा क्यै नमानी,तिमी सँगै भेदिए ! झुपडीमा नै किन नहाेस् बस्थाैँ हाेला, हाँसी ,खुसी, रमाएर तिमी सँगै भैदिए ! ३.मुक्तक, तिम्राे […]