मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शाहीका ५ समसामयिक साइनो

शाहीका ५ समसामयिक साइनो

  • शुक्रबार, माघ १४, २०७८
शाहीका ५ समसामयिक साइनो

१.देश भयो स्वर्ग झैँ
नेता भए कुकुर झैँ
बुद्ध आऊ शान्ति छर लौ।

२. उपद्रो नगर है
विकास गर देशको
फिजाउ शान्ति विश्वभरी।

३. किन हो नि मैमत्त
थोरै त गर विकास
यत्रो जिम्मेवारी पाउँदा।

४. माखोपनि मारेनौ
फजुल गयो समय
धिक्कार छ नेता ज्युहरु।

५.केको आश जनता
राजाले न्याय पाएनन्
स्यालकै छ रजाँइ यहाँ।

सुरेन्द्र शाही “गुलाब कान्छो”
उपाध्यक्ष
साइनो वांगमय प्रतिष्ठान नेपाल

चर्चामा

सम्बन्धित समाचार