मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरीवहरू आफैलाई पनि एकजुट भएको पच्दैन!

गरीवहरू आफैलाई पनि एकजुट भएको पच्दैन!

  • शुक्रबार, माघ १४, २०७८
गरीवहरू आफैलाई पनि एकजुट भएको पच्दैन!

सुरेशकुमार पान्डे — अहिले राजनीतिक पार्टीहरूले गरिवलाई पनि टुक्रा टुक्रामा बिभाजित गरेकाछन।हाम्रो देशभित्र जतिपनि पार्टीहरूछन ति पार्टीहरू भित्र गरिव मजदुर किसान भूमिहिन सुकुम्बासी लगायत बिभिन्न जातका महिला पुरूषहरू पनिछन।उनिहरू सबैको उदेश्य आफ्नो हक अधिकार प्राप्त गर्नु हो।के जुन जुन पार्टीमा उनिहरू लागेकाछन त्यो पार्टीको उदेश्य श्रमजीवी गरिव जनताको हितमाछ?संसारभरीमा अहिले सम्म श्रमजीवी जनताको हितमा बनेको राजनीतिक पार्टी भनेको कम्युनिष्ट पार्टी मात्रैहो अरू होईनन्।
आखिर कम्युनिष्ट कसरी भयो त गरिव सर्वहारा श्रमजीवीको हितमा भन्ने कसैले प्रश्न गर्छ भने त्यसको उत्तरमा हामि भन्छौ”बर्गशंघर्ष”शोशक बर्गहरू संग लडेर शोषित बर्गले आफ्नो हातमा सत्ता लिने र सर्वहारा बर्गको नेतृत्वमा मिहेनतकस बर्गको अधिनायक्त हुनेभयकोले हामिलाई बिस्वाशछ कम्युनिष्ट पार्टी अहिले सम्मको सबैभन्दा भरपर्दो श्रमजीवी गरिवहरूको पार्टी हो भन्ने।
तर कम्युनिष्टका खोल ओडेर कम्युनिष्टको ‘लोगो’अप्नाएका पार्टीहरू समेतले अम्युनिष्टलाई बद्नाम गरेकाछन।
बिड्मबना स्वायम गरिवबर्ग नै त्यो चांहादैन उनिहरू बिच एकता नै हुन सकिन भयको एकता पनि छिन्न भिन्न हुन्छ।देशभित्रका कम्युनिष्टका हांगा बांगा त्यसैको ज्वलान्त उधारणहुन।
कम्युनिष्ट नाम मात्रैले पनि बर्ग बर्ग बिच रेखाअंकित गर्छ कम्युनिष्ट भन्दा बित्तिकै गरिव श्रमजीवीहरूको पार्टीहो भनेर बुझ्नुपर्ने तर जसलाई कम्युनिष्ट नभै भयकोछैन त्यहि ब्यक्ति प्रतिकृयावादी खेमामा पुगेकोहुन्छ।आखिर किन?मानसिक रुपमा त्यसभित्र निम्मपुंजिवादी बिचारधाराले घर जमायकोछ।ठिक त्यहि प्रकारले कम्युनिष्ट बिचारधारामा लागेका तर कम्युनिष्ट बनि नसकेका ब्याक्तिहरूमा पटक पटक बिचलन आउँनु पतन हुनु त्यसैको परिणामहो।
अहिले पुंजिवादले संसारभरीको समाजलाई लाचार बनाई दिएकोछ।सहर बजारमा बिना पैसा पानी पनि मिल्दैन सबैलाई आधारभूत आबसँयाकताका बस्तुहरू चाहिन्छन।अहिले एक्किसौं सताब्दिका मान्छेलाई विज्ञानले टच गर्दा बित्तिकै संसार पुराएकोछ।यो सुबिधा गरिव श्रमजीवी भूमिहिन मजदुर सुकुमबासी सबैलाई चाहिएकोछ।त्यो मात्रै होईन मानिसमा बेलाबखतमा आईपरेका बिमारीहरूको उपचार समेत बिना पैसा हुँदैन।भनौ मानिसलाई बांच्नका लागि चाहिने बस्तुको भाव अत्याधिक महंगोछ।त्यसैले गर्दा श्रमजीवीबर्गलाई आफु र आफुले जन्माएका बालबच्चाको पर्वरिश गर्नलाई पैसा कसरी कमाउंने बाहेक आर्को सोंच उनिहरूको दिमाखमा आउँदैन।अनि कसरी उनिहरूले मार्क्सवादको अध्यायन गर्न सक्छन अनुसन्धान गर्न सक्छन। त्यसतो त समयनैछैन।
अहिले हाम्रो बिचमा एकता हुन नसक्ने पहिलो आर्थिक दोस्रो रूढिवादी बिचारधाराहुन।अहिले हामिलाई पुंजि नभै नहुँने भयकोले हामि आर्थिक जसरीभयपनि जुटाउँने तर्फ ध्यायन हुँदा हामिले सबैभन्दा पहिले प्रत्येक बिषय बस्तुलाई बिचारधारालाई पुँजिको तुलाले जोख्छौं।त्यसकारणले हामिलाई एक आर्का बाट टुक्रापार्ने ठुलो तरवर भनेको यो पुंजिनैहो।
दोस्रो समाजलाई हेर्ने बुझ्ने दृष्टिकोण परायजसो हाम्रो समाजमा समाजलाई हेर्ने र बुझ्ने दुई प्रकारको दृष्टीकोण देखिन्छ।एउटा रूढीवादी आर्को भौतिकवादी।हामि भौतिकवादी बिचारधारालाई पुरै उपयोग गर्न सकेकाछैनौ।परायजसो मिश्रित प्रकारको बिचार र ब्यबहार देखा पर्छ पुर्ण रूपमा भौतिकवाद बन्न नसक्दा हाम्रो बिचमा घनिष्ट एकता हुनसकेकोछैन।जातिय बिभेदछ रूढीवादी जड्सूत्रवादी बिचारधाराले अंझै घर जमाएकोछ।त्यसकारणले हामिलाई कम्युनिष्ट बिचारलाई अपनाउँन कठिन भयकोहुन्छ।हमिले पुरानो रूढिवादी बिचारलाई छाड्न नसक्दा पनि हाम्रो बिच एकता हुन सकेकोछैन।जातिय छुवाछुत अहिले पनि उस्तैछ,आफ्ना देवि देवता कुलकुलानिको नाउँमा अहिले पनि बलिचडाउँने प्रमपराछ।धामी झांक्रि बोक्सि जस्ता भुत प्रेतहरू अहिले पनि हाम्रो समाजमा ब्यापकछन।यसैले गर्दा पनि गरिबहरूको बिचमा एकता हुन सकेकोछैन अहिले त हाम्रो देशभित्र थरहरूको अलग अलग संगठनहरू हुनथालेकाछन त्यो कुन बाटो जानेहो त्यसको कस्तो समाजमा प्रभाव पर्नेहो त्यसबारे अहिले उनिहरू आफैपनि अनभिज्ञाछन।
हामिले जब भारतमा छरिएर बसेका नेपालीहरू बिदेशी शोशकले र आफ्नै देशको सामन्तहरूले पनि दमन गर्ने अन्याय अत्याचार गर्ने र बिभिन्न स-साना संगठनहरूले पनि मन्दिरको नाममा धर्मशालाको नाममा रकम उठाउँने र गरिब मजदुरहरूको पसिना लुट्ने ब्यबहार देखेपछि सन१९७९सात नोवेम्बरमा सात जना संस्थापकहरूले अखिल भारतस्तरको संगठन बनाएर लाहुरेहरूको बिचमा एकताको नयाँ रूपरेखा तैयार पार्ने काम गरे।तर प्रतिकृयावादीहरूको यहि संगठनमापनि कुनियत पुग्यो।
जब संगठन ब्यपक ठुलो हुन्छ झांगिन्छ त्यो देखेर कताकति ब्याक्तिहरूमा स्वार्थ पलाउँछ वा प्रतिकृयावादी शक्तिको कुनैन कुनैरूपबाट उनिहरूमा छांया पर्छ परिणाम संगठन टुक्रिन्छ।एक त गरिवहरू भित्र स्वार्थ पलाउंछ आर्को उनिहरूको त्यो कम्जोरीको पुँजिवादीहरूले फाईदा उठाउँछन र बलियो एकतालाई कम्जोर बनाउँन शड्यन्त्र गर्छन,अहिले सम्ममा त्यहि हुँदै आएकोछ।भारत स्थित नेपालीहरूलाई कम्जोर पारेपछि देशका सामन्तवादी प्रतिगामि र बिदेशी साम्राज्यवादी शक्तिलाई बढि फाईदाहुन्छ।त्यसैले हाम्रो गरिव प्रवाशि श्रमजीवीहरूको एकतालाई टुक्रा टुक्रा पार्न उनिहरूले कुनै कसर छाडेका हुँदैनन्।अहिले पनि एकता समाजलाई टुक्राउँन कतिपय साथिहरू लागिरहनु भएकोछ।यसले हामिलाई केबुझाउँछ भने गरिबहरू आफैले पनि आफ्नो बिचमा बलियो एकताहौश भनेर संगठन सुदृढ गर्न चांहादैनन्।हामिसबैलाई थाहा भयको कुराहो हाम्रो बिचको टुटफुटले हामि मध्य कसैलाई पनि फाईदा हुँदैन।तरपनि हामिलाई नफुटि साध्य छैन आखार किन?हामिलाई टुक्रिन पय्रो?एउटा संगठनमा बसेको भय भारतमा पनि हाम्रो शक्ति देखेर यँहाका ठुलाठालु गुन्डाहरू डराउँथे तर त्यो हामिलाई स्विकारभैन।हामिबिच भयको बलियो एकता हामि आफैलाई पच्न सकिन साथिहरूलाई भारतस्थित नेपाली श्रमजीवीहरूले दिएको मान सम्मान पच्न सकिन।त्यसैको परिणाम आज हामिहरू कम्जोर हुँदै गयकाछौंँ।तर नीति राम

चर्चामा

सम्बन्धित समाचार