अनौठो कानुन : जहाँ ननुहाइकन सुत्न पाइँदैन
संसारमा हरेक देशले आ-आफ्ना नीति नियम तथा कानून बनाएर लागू गरेका हुन्छन् । कानुनहरू समाजमा शान्ति र व्यवस्था कायम गर्न तथा मानिसहरूको जीउ, धन, स्वतन्त्रताको रक्षाका साथै सुविधाका लागि हुन्छन् । कानुनको उल्लंघन गर्नु दण्डनीय हुन्छ र उल्लंघनकर्ताले सजाय भोग्नुपर्दछ । तपाईंले विभिन्न देशका अनौठा कानुनहरूको बारेमा सुन्नुभएकै छ होला । कतिपय कानुन त यस्ता […]