संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा
आफ्नै देश होस्, आफैंले निर्धारण गरेको सिमाना होस्, आफ्नै सेना र मुद्रा होस्, आफ्नै संविधान होस् र अझ आफू नै त्यो देशको शासक हुन पाइयोस् । सायद यस्तो कुरा कल्पनामा मात्रै हुन्छ भन्ने लाग्नसक्दछ तपाईंलाई । तर संसारका केही मानिसले चाहिं यसलाई यथार्थमा परिणत गरिदिएका छन् । संसारमा केही त्यस्ता देशहरू छन् जसको जनसंख्या १०० […]