दैनिक १८ देखि २० रोटी खाने यी १६ वर्षीय किशोर, डाक्टरकाे हाेस नै उड्याे
केही समय अगाडि, दीपिका पादुकोण र अमिताभ बच्चनको फिल्म ‘पीकू’ प्रदर्शनमा आयो । यसमा अमिताभको चरित्र दिशा नहुने समस्याले चिन्तित भएको व्यक्तिका रुपमा थियो । त्यो चलचित्रमा देखाइएको कुरा हो तर के वास्तविक जीवनमा यो कुरा लागु हुन्छ ? तर यो कुनै कल्पना होइन, तर एक जवान व्यक्तिको वास्तविकता हो । एक १६ वर्षीय किशोरलाई […]