शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • चलाउँदा चलाउँदै यसरी जल्यो नयाँ मोटरसाइकल

चलाउँदा चलाउँदै यसरी जल्यो नयाँ मोटरसाइकल

  • शनिबार, मंसिर १३, २०७७
चलाउँदा चलाउँदै यसरी जल्यो नयाँ मोटरसाइकल

एक व्यक्तिले किनेको ३ दिनमै मोटरसाइकल जलेको छ। भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोर्टर्सको हिरो एक्स प्लस मोटरसाइकल चलाउँदै चलाउँदै आफै जलेको ती युवकले बताएका छन्।

नेपाल बैंक लिमिटेड बैंक शाखामा कार्यरत विकास आचार्यले असोज ७ गते बाग्लुंगको एक सोरमबाट उक्त मोटरसाइकल किनेका थिए। २ सय सीसीको उक्त मोटरसाइकल म्याग्दी सदरमुकाम बेनीबाट मंगलातर्फ जानेक्रममा बाटोमा अचानक आगलागी भएर जलेको उनले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार