सुँगुरको बोसोबाट हवाई इन्धन, तर किन व्यक्त गरिँदैछ चिन्ता ?
सुँगुर, गाइवस्तु तथा कुखुराको बोसोलाई विमानहरुमा हरित इन्धनको रुपमा प्रयोग गरिँदै आएको छ। तर एक नयाँ अध्ययनले भने यसो गर्नु अन्ततः पर्यावरणका लागि हानिकारक सावित हुने चेतावनी दिएको छ। वास्तवमा जनावरको बोसोलाई अनावश्यक तथा बेकार मानिन्छ, त्यसैले हवाई इन्धनमा यसको प्रयोग कार्वन फुटप्रिन्ट कम गर्नका लागि उपयोगी ठानिएको छ। एक प्रक्षेपण अनुसार इन्धन बनाउनका लागि […]