बडीमालिका महाेत्सव: आज शान्तारानी परियार लगायतका कलाकारकाे प्रस्तुती रहने
बाजुरा– जिल्लाकाे सदरमुकाम मार्तडीमा सञ्चालित प्रथम “बडीमालिका,कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव”मा चैत्र २० गते बुधबार ‘म त ढले ढले’नामक बाेलकाे गितकी चर्चित लाेक गायिका शान्तारानी परियारकाे प्रस्तुती रहने भएको छ । बुधबार गायिका शान्तारानी परियार संगै गायक सुमन ताम्राकार,गायक प्रमोद डिजी,गायक अङ्कुश विसी,गायिका लक्ष्मी विक लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती रहने भएका छन्। १७ गतेबाट सञ्चालन […]