बडिमालिका वडा न ७ का वडा अध्यक्ष पाध्यायलाई पृतीशोक
बाजुरा — बाजुरा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा नेकपा प्रचण्ड माधव समुह निकट प्रेश संगठन सुदुुरपश्चिम प्रदेश सह इन्चार्ज धर्मराज पाध्यायका बुवाको निधन भएको छ । लामो समय देखी बिरामी भएका उनको आज दिउसोँ ३ बजे तिर मृत्यु भएको उनका आफन्तले बताएका छन । गाउँकै अभिभाबक गुमाउएकाेमा गाउनै साेकमा रहेकाे छ […]