शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला खेलकुद बिकाश समिति बाजुरामा अध्यक्षकाे जिम्मेवारी राकेश थापालाइ

जिल्ला खेलकुद बिकाश समिति बाजुरामा अध्यक्षकाे जिम्मेवारी राकेश थापालाइ

  • शनिबार, जेष्ठ ८, २०७८
जिल्ला खेलकुद बिकाश समिति बाजुरामा अध्यक्षकाे जिम्मेवारी राकेश थापालाइ

बाजुरा — जिल्ला खेलकुद बिकाश समितिको अध्यक्षमा राकेश थापाले जिम्मेवारी पाएका छन । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सुक्रबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सुक्रबार सम्मन्न बैठकबाटे कैलाली बाहेक सुदुर पश्चिम प्रदेशका सबै जिल्ला अध्यक्षहरुको नाम टुङ्गो लगाएको जनाएको छ । जसमा जिल्ला खेलकुद बिकाश समिति बाजुरामा राकेश थापालाई अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।
अन्य जिल्लाहरुमा अछाम मीन बोहरा, बझाङ पुस्पलाल रोकाया,बैतडी चमन भण्डारी, दार्चुला उमेश जोशी, डडेलधुरा डम्मर बहादुर थाप, कंचनपुर ओम बस्नेत र डोटीमा नरेश मलासीले अध्यक्षको जिम्मेवार पाएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार