सातै प्रदेशमा ‘अटिजम नमुना विद्यालय’ स्थापना गर्ने सरकारको तयारी
काठमाडौं –-सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) को अवसरमा बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्रीहरू, सचिवहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो । शिक्षा, विज्ञान […]