बडिमालिकामा कोरोनाका बिरामी र लाश बोक्ने चालकले पाएन जोखिम भत्ता
बाजुरा–बडिमालिका नगरपालिकामा कोरोनाका बिरामी र शव बोक्ने चालकले कोरोना जोखिम भत्ता नपाएको पाईएको छ । नगरपालिकाले स्वास्थ्यकर्मी, प्रशासन, लेखा तथा अन्य कर्मचारीलाई जोखिम भत्ता दिएपनि अग्रपंक्तिमा खटिने सवारी चालकले भने भत्ता नपाएको खुलाशा भएको छ । नगरपालिकामा गोरख बोहरा, गणेश बडुवाल र सुुर्य वडुवाल गरेर तिन जना सवारि चालक रहेका छन् । उनिहरुले कोरानाको कहरका […]