छेडेदह तालमा करिब ४ सयबढि बिरुवा रोपण
टेक बहादुर बुढा, बाजुरा —बाजुराको प्रमुख पर्यटकिय स्थल मानिने छेडेदह तालमा वृक्षारोपण गरिएको छ । खप्तड छेडेदह गाउँपालिका ४, ५ र ७ वडाको बिचमा पर्ने छेडेदह तालमा कृष्ण जन्माष्टमीको अवसर पारेर वृक्षारोपण गरिएको हो । छेडेदह साहित्य प्रतिष्ठानको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा भएको वृक्षारोपण कार्यक्रममा छेडेदह तालमा करिब ४ सय बढि विभिन्न प्रजातिका […]