२०७६ माघ २७ गते सोमवारको राशिफल हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । कार्य सम्पादन गर्नमा समस्या आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ […]