सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • कार्यकर्ताको माग भए आफु पार्टी सभापतीको उम्मेद्धार बन्नुक्छु : उपसभापती मल्ल

कार्यकर्ताको माग भए आफु पार्टी सभापतीको उम्मेद्धार बन्नुक्छु : उपसभापती मल्ल

  • शनिबार, साउन १०, २०७७
कार्यकर्ताको माग भए आफु पार्टी सभापतीको उम्मेद्धार बन्नुक्छु : उपसभापती मल्ल

बाजुरा १० साउन–  नेपाली काँग्रेसका उपसभापती तथा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले आफु कसैको पक्षमा नभएको बताए । आफु नेपाली काँग्रेसको पक्षमा भएको बताए । हिजो नेपाली काँग्रेस फुट्दा पनि कसैको गुटमा नभएर नेपाली काँग्रेसको पक्षमा उभिएको थिए ।  आज पनि नेपाली काँग्रेसको पक्षमा रहेको बताए । सनीबार बिहान बडिमालिका खबरको समसामयिक बिषयको बहस कार्यक्रमा यस्तो बताएका हुन ।
ब्रदि पाण्डे र आफ्नो एउटै स्थानिय तह भएकोले बढी भेटघाट र समन्वय हुन्छ । त्यस्तै भुगोलको आधारमा जनक गिरीसंग हुन्छ । भने त्यो भन्दा तल जादा पार्टी सभापति कबिराज पण्डित, रामसिंह रावल, पदम शाही, मानबहादुर रावल, लगाएका सबै नेतासंग उतिकै भेटघाट र समन्वय हुने गरेको उनले बताए ।
आफु साँचो बोल्ने भएकोले जे देखीन्छ मनमा नराखेर अग्रजहरुलाई भनि हाल्ने बानी छ । कहिले काही काटीलाई अप्ठेरो पने समय आयो भने यो निणर्य सही नभएको भनि हाल्छु । सबैलाई गुट भन्दा माथि उठ्नु पर्छ काग्रेसले अरु पार्टी भन्दा राम्रो काम गर्नु पर्छ भन्नेमा हुन्छु । अबको नेपाली काँग्रेस बाजुरा जिल्लाको सभापतीको बलियो उम्मेद्धार को हुन भन्ने प्रश्नमा नेता कसैले म उम्मेद्धार भनेर कसैले घोषण गरेको छैन । जिल्लाका नेता ब्रदि पाण्डे, जनक गिरी पदम शाही चक्र शाह लगाएका नेता जिल्ला बाहीर भएकोले उहाहरुसंग छलmल नै भएको छैन त्या बाहेका जिल्लामा उपलब्ध नेताहरुले सामान्य छलmल गर्र्ने गरेको बताए ।
पहिलो प्रयास त सबै उम्मेद्धारलाई सहमतिमा सभापति बनाउने हो, सहमति नभए लोकतान्त्रीक परिपाटी अनुसार निर्बाचन मा जाने हो । अबको तपाईको उम्मेद्धारी केमा हुन्छ भन्ने प्रश्नमा त्यो अहिले नै भन्न नसकीने बताए । सबै नेतासंग बस्छु नेता कार्यककर्ताले कुन पदमा उम्मेद्धारी दिने हुन । सबै पार्टीको जिम्मेरीको लागि लागेका छन छलफल हुन्छ । नेता कार्यकर्ताले पत्याउनुहुन्छ भने पार्टी सभापतिको नेतृत्त लिन तयार रहको बताए । नेतृत्व लिन सबै योग्यताले पुगेको छु । नेतृत्व लिन पछाडी नहट्ने बताए ।

https://www.facebook.com/360762394657501/videos/355388388777334/

चर्चामा

सम्बन्धित समाचार