बाजुरामा कोरोना संक्रिमितको संख्या २ सय ८६ पुगेको छ अाज ९६ थप भएसंगै जनामा कोरोना पुष्टि भए संगै बाजुरामा पनी काेराेना संख्यामा बृद्धी भएको छ । शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा २९ महिला र २१ जना पुरूषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ, भने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरीएकाे गरिएकाे परिक्षणमा ११ महिला र २१ जना पुरूषमा काेराेना पुष्टी भएकाे स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाे पत्रकार सम्मेलनबाट जानकारी गरियकाे छ ।