काठमाडौं- दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४५४ पुगेको छ।
दाङ घोराहीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी जिल्ला स्वास्थ्य कार्यालय दाङको सम्पर्कमा रहेको बताइएको छ।