शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • बसपार्क क्षेत्रबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नि’यन्त्रणमा, अधिकांश २० वर्षमुनीका

बसपार्क क्षेत्रबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नि’यन्त्रणमा, अधिकांश २० वर्षमुनीका

  • शुक्रबार, कार्तिक २९, २०७६
बसपार्क क्षेत्रबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नि’यन्त्रणमा, अधिकांश २० वर्षमुनीका

काठमाडौं — प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नि’यन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नि’यन्त्रणमा लिएको हो ।

होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शं’कास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि नि’यन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको छ । प’क्राउ पर्नेहरु प्रायः केटीहरु सबै २० वर्षमुनीका रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार