• होमपेज
  • समाचार
  • नदी किनारमा पेस्तोल फ्याकेर भारततर्फ फरार

नदी किनारमा पेस्तोल फ्याकेर भारततर्फ फरार

  • शनिबार, असार ७, २०७६
नदी किनारमा पेस्तोल फ्याकेर भारततर्फ फरार

सिरहा । सशस्त्र प्रहरी क्याम्प माडरको गस्ती टोलीले सिरहाका नपा १७ पटेर्वाबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
गस्तिमा रहेको प्रहरी टोलीले चेक चाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्वर नखुलेको मोटरसाइकल चालक प्रहरीलाई देखेर पुनः भारत तर्फनै फर्केर भाग्न खोज्दा पिछागर्ने क्रममा कमला नदी किनारको घारीमा पेस्तोल फालेर भारत तर्फ भागेको सशस्त्र प्रहरी इन्सपेक्टर सुरेन्द्र वहादुर शाहीले जानकारी दिए । बरामद पेस्तोल थप अनुसन्धान तथा कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सिरहा पठाइएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार