बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकाे बुढीनन्दामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुराकाे बुढीनन्दामा चट्याङ लागेर एक जनाको मृत्यु

  • सोमवार, बैशाख २१, २०८३
सेयर गर्नुहोस् :
बाजुराकाे बुढीनन्दामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरा– बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको  छ। मृत्यु हुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

उनका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार