शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • कला /साहित्य
  • पुरानै बस्तिमा छन उनी कतै सारेको छैन

पुरानै बस्तिमा छन उनी कतै सारेको छैन

  • शुक्रबार, फाल्गुन १, २०८२
पुरानै बस्तिमा छन उनी कतै सारेको छैन

पुरानै बस्तिमा छन उनी कतै सारेको छैन!
पिर नगर फर्की आउछु यक्लै पारेको छैन!!
बाध्यतामा अल्झियको छु म आज भोलि!
झुट बोलेर अरुले झै कहिलै टारेको छैन!!
सास रहुन्जेल आशराख्नु तिमिले!
दुख सुख गरेको छु मैले हारेको छैन!!
बिश्वासले मात्र चल्छ यक बारको जिबन !
बस्नु पर्खेर बाटो हेरि माया मारेको छैन !!

चर्चामा

सम्बन्धित समाचार