• होमपेज
  • बुढीगंगा
  • नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार  थापालाई मातृशोक

नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार  थापालाई मातृशोक

  • शनिबार, माघ २५, २०८२
नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार  थापालाई मातृशोक

बाजुरा— नेकपा एमालेका केन्द्रीय सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि बाजुरा जिल्लाबाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका लालबहादुर थापालाई मातृशोक परेको छ।

थापाकी माता कलसी थापाको ८९ बर्षकाे उमेरमा निधन भएको हो। उहाँको निधनप्रति नेकपा एमाले बाजुरा जिल्ला कमिटी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार