• होमपेज
  • शिक्षा
  • यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन

यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन

  • बुधबार, माघ ८, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन
फाइल

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समय तालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

यस्तो छ तालिका

चर्चामा

सम्बन्धित समाचार