शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • ओलम्पिकमा पुरुष र महिला क्रिकेट खेलाउने आईसीसीको निर्णय

ओलम्पिकमा पुरुष र महिला क्रिकेट खेलाउने आईसीसीको निर्णय

  • शनिबार, कार्तिक २३, २०८२
ओलम्पिकमा पुरुष र महिला क्रिकेट खेलाउने आईसीसीको निर्णय

काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बैठकले लस एन्जलस ओलम्पिक २०२८ मा पुरुष र महिला दुवै क्रिकेट खेल खेलाउने निर्णय गरेको छ।

आईसीसी बैठकले दुवैमा ६–६ टोली समावेश गर्ने निर्णय गरेको हो।

यस्तै आईसीसीले दुवै वर्गमा कुल २८ खेल खेलाइने निर्णय गरेको छ। सबै खेल टी–२ ढाँचामा हुनेछन्।

चर्चामा

सम्बन्धित समाचार