
आज विजयादशमी । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको शुभ साइत यसअघि नै सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले जनाएको छ ।
विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-
_0bxwsagxci_cQ2vL35qZe.jpg)
