
बाजुरा– बाजुराकाे बुढीनन्दा नगरपालिकाले करार कर्मचारीहरुलाई हाजिर नगर्न आग्रह गरेकाे छ । आइतवार नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।
हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् ।

