बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकाे बाम्का बजारमा आगलागी

बाजुराकाे बाम्का बजारमा आगलागी

  • शुक्रबार, जेष्ठ २४, २०८२
सेयर गर्नुहोस् :
बाजुराकाे बाम्का बजारमा आगलागी

बाजुरा– जिल्लाकाे बुढीगंगा नगरपालिका ६ मा रहेकाे बाम्का बजारमा आगलागी भएकाे छ । आज दिउसाे एकाएक बजारमा आगलागी भएकाे स्थानिय ब्यापारीले बताएका छन । आगलागि के कसरी भयाे भन्ने उल्लेख भएकाे छैन ।

आगलागि सम्बन्धी अन्य बिवरण आउन  बाकी रहेकाे छ । आगलागि नियन्त्रणका लागि प्रहरी र स्थानिय लागी परेका छन । याे समाचार तयार पारुन्जेलसम्म बजारमा लागेकाे आगाे नियन्त्रमा आउन सकेकाे छैन ।

चर्चामा

सम्बन्धित समाचार