बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

  • सोमवार, बैशाख ८, २०८२
सेयर गर्नुहोस् :
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईले राजीनामा दिएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार