शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • युट्युबका लागि कपिराइट फ्री म्युजिक कसरी डाउनलोड गर्ने ?

युट्युबका लागि कपिराइट फ्री म्युजिक कसरी डाउनलोड गर्ने ?

  • सोमवार, बैशाख ८, २०८२
युट्युबका लागि कपिराइट फ्री म्युजिक कसरी डाउनलोड गर्ने ?

अहिले युट्युबमा कन्टेन्ट बनाएर धेरै जनाले पैसा कमाउँदै आएका छन् । आफ्ना दैनिक जीवनका कार्यदेखि मनोरञ्जनात्मक र जानकारीमूलक भिडियो बनाएर राम्रो आम्दानी गर्नेहरूको सङ्ख्या बढ्दो छ । तपाईँले पनि कन्टेन्ट बनाउने सोच्नु भएको छ भने कपिराइट नलाग्ने म्युजिक कहाँबाट ल्याउने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ ।

युट्युब भिडियो बनाउनुहुन्छ भने त्यहाँ प्रयोग हुने म्युजिक कपिराइट फ्री हुनु आवश्यक छ । नभए युट्युबले तपाईँको भिडियो नै हटाइदिन सक्छ । यस्तो अवस्था तपाईँले राइटसिफाइ नामक वेबसाइटबाट कपिराइट फ्री म्युजिक डाउनलोड गर्न सक्नुहुन्छ । यो वेवसाइटमा एआईबाट म्युजिक बनाइन्छ । यही कारण प्रयोग गर्दा तपाईँको भिडियोमा कपिराइट लाग्दैन ।

कसरी गर्ने डाउनलोड ?

– यसका लागि तपाई साइटसिफाइ नामक वेबसाइटमा जानुहोस्
– रजिस्टर गरिसकेपछि कस्तो प्रकारको म्युजिक चाहियो निर्देशन दिनुहोस् र जेनेरेट म्युजिकमा थिच्नुहोस्
– यसरी तपाईँले आफूलाई चाहिने कपीराइट फ्री म्युजिक प्राप्त गर्न सक्नुहुने छ ।

चर्चामा

सम्बन्धित समाचार