• होमपेज
  • समाज
  • भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु

भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु

  • शुक्रबार, फाल्गुन ३०, २०८१
भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु

अछाम–  भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु भएको छ। पञ्चदेवल बिनायक नगरपालिका–४ कालिकास्थान बस्ने ६८ वर्षकी बासु शाहीको मृत्यु भएको हो। शाही आफ्नो घर नजिकै बाख्रा चराउने क्रममा भिरबाट ५०० मिटर तल खसी घाईते भएकी थिइन्।

घाईते शाहीलाई उपचारको लागि स्थानिय फार्मेसीमा ल्याई सामान्य उपचार पश्चात जिल्ला अस्पताल मंगलसैन अछाम लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार