• होमपेज
  • देश
  • दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

  • शुक्रबार, साउन ५, २०८०
दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेख  —  पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन् । उनीहरुको सिञ्चाईका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार