• होमपेज
  • राजनीति
  • प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली निर्वाचित

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली निर्वाचित

  • शनिबार, फाल्गुन २१, २०७८
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण ओली निर्वाचित

बाजुरा– सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ओलीको अध्यक्षतमा ५१ प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशको महासचिवमा शिवराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार