• होमपेज
  • समाचार
  • दैलेखमा एक महिला झुण्डिएको अवस्थामा फेला

दैलेखमा एक महिला झुण्डिएको अवस्थामा फेला

  • सोमवार, भदौ २८, २०७८
दैलेखमा एक महिला झुण्डिएको अवस्थामा फेला

दैलेख — चामुण्डा विन्द्रासैनि नगरपालिका वडा न.५ बेरुखान निवासी एक महिला पासो लगाई झुण्डिएको अवस्थामा फेलापरेकी छन ।

सोहि ठाउँ निवासी दिनेश देवकोटाको श्रीमती बर्ष २७ कि भावना देवकोटा सोमबार बिहान पासो लगाई झुण्डिएको अवस्थामा फेलापरेकी हुन ।

हिजो आईतबार राति साँढे आठ बजेको समयमाआप्नै घर देखि तल्लो अर्को आफ्नै घरमा सुत्न जान्छु भनि निस्किएकी उनि सोमवार बिहान पासो लगाई झुण्डिएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यलय दैैलेखले जाकारी दिईएको छ ।

अहिले थप अनुसन्धानकालागि प्रहरी साहाएक निरीक्षक मोहनसिंह पुजाराको कमाण्डामा ३ जनाको टोली खटिगएको र ईलाका प्रहरी कार्यालय दुल्लु बाट प्रहरी निरिक्षक नेत्र बुढाको कमाण्डमा ५ जनाको टोली खटिगइ प्रारम्भिक अनुसन्धान कार्य भईरहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार