• होमपेज
  • समाचार
  • रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

  • सोमवार, भदौ २१, २०७८
रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’

चर्चामा

सम्बन्धित समाचार