• होमपेज
  • समाचार
  • बानेश्वरस्थित बागमती नदीमा शव फेला

बानेश्वरस्थित बागमती नदीमा शव फेला

  • शुक्रबार, भदौ १८, २०७८
बानेश्वरस्थित बागमती नदीमा शव फेला

काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमतीमा शव फेला परेको छ । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

चर्चामा

सम्बन्धित समाचार