• होमपेज
  • समाचार
  • मकैबारीमा लुकेर स्याललाई हानेको बन्दुक आफ्नै छोरालाई लागेपछि…

मकैबारीमा लुकेर स्याललाई हानेको बन्दुक आफ्नै छोरालाई लागेपछि…

  • शनिबार, साउन ३०, २०७८
मकैबारीमा लुकेर स्याललाई हानेको बन्दुक आफ्नै छोरालाई लागेपछि…

बुटवल — पाल्पामा जंगली स्याललाई बन्दुकले हान्ने क्रममा आफ्नै छोरालाई लागेर मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

५६ वर्षका कर्णबहादुर लम्तारीले मकैबारीमा लुकेर स्याललाई बन्दुकले हान्दा छोरा धनबहादुरलाई लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुरसहित बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार