• होमपेज
  • समाचार
  • बैतडीमा भालुको आक्रमणबाट घाइते बृद्ध धनगढी रेफर

बैतडीमा भालुको आक्रमणबाट घाइते बृद्ध धनगढी रेफर

  • मङ्लबार, साउन २६, २०७८
बैतडीमा भालुको आक्रमणबाट घाइते बृद्ध धनगढी रेफर

धनगढी — बैतडीमा भालुको आक्रमणबाट घाइते भएका बृद्धलाई धनगढी रेफर गरिएको छ।

पञ्चेश्वर गाउँपालिका -५ रन्तोली नयाँका ६२ वर्षीय उजीरराम कोलीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाइएको हो।

कोलीलाई सोमबार बिहान घर नजिकैको खेतमा पानी लगाउने क्रममा भालुले आक्रमण गरेको थियो। कोलीको नाका, आँखा र टाउको गम्भीर चोट रहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार