• होमपेज
  • समाचार
  • बस दुर्घटना चालकसहित ७ जना घाइते

बस दुर्घटना चालकसहित ७ जना घाइते

  • सोमवार, साउन २५, २०७८
बस दुर्घटना चालकसहित ७ जना घाइते

काठमाडौं — सोमबार बिहान तनहुँमा यात्रुवाहक बस दुर्घटना भएको छ। ब्यास नगरपालिका–५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग१ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ।

चर्चामा

सम्बन्धित समाचार