• होमपेज
  • समाचार
  • न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु

न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु

  • सोमवार, साउन १८, २०७८
न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु

काठमाडौं —  अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ।

जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो।

५ बर्ष अगाडी मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार