आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • आजको मौसम : यी क्षेत्रमा हुँदैछ वर्षा र हिमपात ?

आजको मौसम : यी क्षेत्रमा हुँदैछ वर्षा र हिमपात ?

  • बिहिबार, चैत्र १५, २०८०
आजको मौसम : यी क्षेत्रमा हुँदैछ वर्षा र हिमपात ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार