बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

  • मङ्लबार, माघ २४, २०७९
आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा  हिमपात

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रधावले देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार